इतिहासमा आज
सन् २००८ : चीनको सिचुवानमा ७.८ म्याग्निच्युडको भूकम्प । यो भूकम्पमा करिब ९० हजारको हताहती भयो भने चार लाख घाइते भएका थिए । घरवारविहीन हुनेको संख्या ४८ लाखभ…
इतिहासमा आज
सन् १९९४ : नेल्सन मन्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बने । तीन सय वर्षभन्दा बढी समयसम्म श्वेतहरूको शासनपछि मन्डेला पहिलोपटक अश्वेत राष्ट्रपति बनेका थिए…
इतिहासमा आज
सन् १९४५ : अघिल्लो दिन जर्मन सेनाले आत्मसमर्पण गरेको सम्झौता यस दिनबाट कार्यान्वयनमा आएसँगै युरोपमा दोस्रो विश्वयुद्ध अन्त्य भयो । सन् १६५७ : इंग्ल्यान्डका राजा च…
इतिहासमा आज
सन् १९४५ : जर्मन सेना प्रमुख अल्फ्रेड जोड्लले उत्तर–पूर्वी फ्रान्समा अवस्थित मित्रसेनाको मुख्यालयमा गएर निःसर्त आत्मसमर्पण पत्रमा हस्ताक्षर गरे । भोलिपल्टदेखि लागू…
इतिहासमा आज
सन् १९९४ : बेलायतलाई फ्रान्ससँग जोड्ने च्यानल टनेल खुल्यो । बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा मितेराँले ‘च्यानल’को उद्…
इतिहासमा आज
सन् १९४९ : काउन्सिल अफ युरोप स्थापना । यो युरोपेली एकीकरणका लागि काम गर्ने पहिलो संगठन थियो । यसमा ४७ सदस्य देश छन् र युरोपेली संघ (इयू)बाट पूर्ण रूपमा अलग …
इतिहासमा आज
सन् १९७९ : बेलायतको पहिलो महिला सरकार प्रमुखका रूपमा मार्गरेट थ्याचर प्रधानमन्त्रीमा चुनिइन् । उनको ११ वर्षे कार्यकालमा सुरु भएको नवउदारवादी सुधारप्रति ब्र…
इतिहासमा आज
सन् १९४५ : सोभियत फौजले बर्लिन कब्जा गरेपछि हिटलर र उनकी पत्नी इभा ब्राउनले आत्महत्या गरे । सन् १८०३ : अमेरिकी चान्सलर रोबर्ट लिभिङस्टन र जेम्स मनरोले पेरिसमा…
इतिहासमा आज
सन् १९७५ : कम्युनिस्ट फौज दक्षिण भियतनामको राधजानी साइगनवरपर जम्मा भएपछि अमेरिकी सेनाले त्यहाँको आफ्नो दूतावासबाट झन्डै सात हजार अमेरिकी तथा अमेरिकाका लागि …
इतिहासमा आज
सन् २००१ : डेनिस टिटो इतिहासमा पहिलो अन्तरिक्ष पर्यटक बनेको दिन । एउटा रुसी रकेटले क्यालिफोर्नियाका अर्बपतिलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा लगेको थि…
इतिहासमा आज
सन् १९८६ : विश्वको सबैभन्दा ठुलो आणविक दुर्घटना चेर्नोविल आणविक संयन्त्र आजै विस्फोट भएको थियो । यसमा तत्काल ३१ जनाको ज्यान गएको थियो भने यस संयन्त्रबाट चुहिएको …
इतिहासमा आज
सन् २०१३ : बंगलादेशमा आठ तल्लाको राना प्लाजा भवन भत्किँदा दुर्घटनाको समय भवनमा काम गरिरहेका एक हजार १३४ गार्मेन्ट श्रमिक मारिए भने दुई हजार ५०० घाइते भए । …
इतिहासमा आज
सन् २००५ : युट्युबका सहसंस्थापक जअड् करिमले युट्युबमा पहिलो भिडियो ‘अपलोड’ गरे । करिमले सान डियागो चिडियाखानामा खिचेको सो भिडियो ‘मि एट् …
इतिहासमा आज
सन् २०१६: जलवायु परिवर्तनलाई रोक्नेसम्बन्धी पेरिस सम्झौतालाई हस्ताक्षरका लागि खुला गरियो । यस ऐतिहासिक सन्धिले वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन नियन्त्रण कम गर्न ख…
इतिहासमा आज
इसापूर्व ७५६ : रोमन पौराणिक कथाअनुसार जुम्ल्याहा दाजुभाइ रोमुलुस र रेमुसले रोम सहरको स्थापना गरे । सन् १५२६ : मध्यएसियाका विजेता बाबरले पानीपतको युद्धमा…
इतिहासमा आज
सन् २०११ : क्युबाली नेता फिडेल क्यास्ट्रोले ४५ वर्षदेखि सम्हालिरहेको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रथम सचिवबाट राजीनामा दिए । सन् १७७० :…
इतिहासमा आज
सन् १९७५ : विद्रोही खमेरुज कम्बोडियाको राजधानी न्हेम पेन प्रवेश गरेसँगै अमेरिका समर्थित सरकार ढल्यो र देशमा गृहयुद्धको अन्त्य भयो । तथापि, खमेरुजको चारवर्षे शा…
इतिहासमा आज
सन् १८५३ : भारतमा पहिलो यात्रुवाहक रेल बम्बईको बोरीदेखि थानेसम्म ३४ किमि ट्रयाकमा चल्यो । इसापूर्व १४५७ : स्पष्ट ऐतिहासिक प्रमाण भएको विश्वको सबैभन्दा …
इतिहासमा आज
सन् १२६० : ग्रेट खान मोङ्केका मृत्युपछि उनका दुई भाइबिच उत्पन्न उत्तराधिकारीको विवादबिच ‘कुरुलताई(मंगोल महासभा)’ बोलाइयो । सभाले मोङ्केका भाइ कुब्…
इतिहासमा आज
सन् १८६५ : अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार । अमेरिकी गृहयुद्धको अन्त्यपछि वासिंटन डिसीमा जोन विल्क्स बुथ नाम गरेका एक व्यक्तिले लिंकनलाई गोली प्र…