बुधबार १० बजेसम्मका प्रमुख १० खबर
संसदीय सुनुवाइको परीक्षणमा दुईजना अस्वीकृत भएपछि राजदूत नियुक्तिमा सरकारलाई धक्का सरकारले सिफारिस गरेका दुई प्रस्तावित राजदूत संसदीय सुनुवाईको परीक्षणमा अस्वीकृत भएपछि सरकारलाई समेत धक्का लागेको छ । साउदी …
उदयपुरमा एकै रातमा एक हजार ४० केजीभन्दा बढी गाँजा बरामद
उदयपुर/ उदयपुरमा प्रहरीले एकै रातमा एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् भने गाँजा…
राजमार्गका होटेलमा गुणस्तरहीन खाना खुवाए चालक र सञ्चालकलाई कारबाही हुने
काठमाडौं । चाडपर्वका वेला राजमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएको पाइए सवारीचालक र होटेल सञ्चालक दुवैलाई कारबाही गरिने भए…
सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य संघीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्…
चाडपर्वमा उच्छृंखल गतिविधि र तडकभडक नगर्न मकवानपुर प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वमा उच्छृंखल गतिविधि, तडकभडक तथा अनावश्यक खर्च नगर्न आग्रह गरेको छ । दसैँ, तिहार, छठ र नेपाल संवतलगायतक…
सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्यमा निर्वाचित
काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा …
टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गर्ने युवक धनुषा प्रहरीको नियन्त्रणमा
जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पुर्‍याउने खालका गालीगलौज, आपत्तिजनक अभ…