बागमती प्रदेश समाचार
बकुलहर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारमाथि कारबाही गर्ने मुख्यमन्त्री थापाको चेतावनी
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन भवन समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाही अघि बढाउने…
बाढीपछिको पुनर्निर्माणका लागि राहत कोषमा योगदान गर्न मुख्यमन्त्री थापाको आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि मुख्यमन्त्री राहत कोषमा योगदान गर्न स्थानीय तह र अ…
राजनीतिक दाउपेच र सत्तामुखी प्रवृत्ति हाबी भए लोकतन्त्र कमजोर हुन्छ : प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राजनीतिक दाउपेच र सत्तामुखी प्रवृत्ति हाबी हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन्। राजनीतिक दलभित्र देखिने आन्तरिक कलह …
बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य अघि बढाउन प्रदेश अर्थ समितिको निर्देशन
बागमती प्रदेश सभा, अर्थ तथा विकास समितिले भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सडक, पुल, खानेपानी, सिँचाइ र विद्युत् संरचनाको पुनर्स्थापना…
बागमती प्रदेशका कर्मचारीकाे तलबमान अब संघसरह
करार कर्मचारीको प्रोत्साहन भत्ताबारे कार्यदल गठन
ह्विप उल्लंघन गर्ने राप्रपा बागमतीका पाँच सांसदलाई कारबाही सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा आफ्ना पाँच प्रदेश सभा सदस्यलाई कारबाही गर्न सिफारिस गरेको छ। सं…
विपत् प्रभावित क्षेत्रको पुनर्निर्माणमा अन्य जिल्लाको बजेट काटेर भए पनि खर्च गर्छाैँ : मुख्यमन्त्री थापा
सडक, पुल, विद्यालय र अस्पताल पुनर्निर्माण प्रदेश सरकारको प्राथमिकतामा
न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको मुख्य सांस्कृतिक पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने नि…
मुख्यमन्त्री थापाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
विश्वासको मत प्राप्त गरिसकेकाले कार्यपालिकालाई शून्य स्थितिमा राख्न नमिल्ने ठहर
विपक्षी दलहरूको बहिष्कारबिच मुख्यमन्त्री थापालाई विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सभाका विपक्षी दलहरूको बहिष्कारबिच विश्वासको मत प्राप्त गरेका छन्। विपक्षी दलहरूले प्रक्रिया नै असंवैधानिक भएको आ…
बागमती प्रदेश सभा बैठक फेरि सर्यो, राति ८ बजेका लागि तोकियो समय
बागमती प्रदेश सभाको सोमबार साँझ ५ बजेका लागि तय गरिएको बैठक पुनः स्थगित गर्दै राति ८ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। प्रदेश सभा सचिवालयले सूचना जारी ग…
रिटको टुंगो नलाग्दै विश्वासको मत अघि बढाए प्रदेश सभा बहिष्कार गर्ने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिट अदालतमा विचाराधीन रहेकै अवस्थामा विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्र…
बागमतीमा ६ मन्त्री नियुक्त, दुई मन्त्रालय मुख्यमन्त्रीमातहत
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार एमाले, नेकपा र…