कृषिमा आधुनिकीकरण आवश्यकता कि अभिशाप ?
भूगोल, आर्थिक अवस्था र किसानको क्षमताअनुसारको प्रविधि विकास र विस्तार आवश्यक छ
संकटमा काठमाडौं उपत्यकाको कृषि संस्कृति
कृषि जोगाउनु भनेको केवल खेत जोगाउनु होइन, मानव सभ्यता, संस्कृति र भविष्य पनि जोगाउनु हो
कृषिमा आफ्नै प्रतिबद्धताबाहिर गएको बजेट
चालू आवभन्दा झन्डै ११ अर्बले घटेको कृषि बजेटले सरकार स्वयंको कृषि क्षेत्रको पुनरुत्थान गर्ने शीर्ष प्राथमिकतालाई न्याय गर्न सक्दैन पछिल्लो निर्वाचनले दिएको …
कृषिमा उद्यम गर्न चाहने एक हजार युवाले ‘स्टार्टअप’ सुविधा पाउने
युवालाई २५ लाखसम्म सहुलियतपूर्ण ऋण दिने व्यवस्था
कृषिको आधा बजेट रासायनिक मलमा
आगामी बजेटका लागि ५१ अर्बको सिलिङभित्र २८ अर्ब रासायनिक मलमा अनुदान दिन छुट्याइयो, चालू बजेटबाट हटाइएको उखु किसानको अनुदानलाई भने आगामी आवमा निरन्तरता दिएर डेढ अर्ब प्रस्ताव
युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न के गर्ने ?
कृषि क्षेत्र लोप हुने नियतिमा हो ? विश्वव्यापी रूपमा किसानको औसत उमेर निरन्तर बढिरहेको छ, विकसित देशमा यो ६० वर्ष नजिकिँदै छ । यसले विश्वव्यापी रूपमा लगभग एक…
कृषिमा गर्नुपर्नेछ ‘कोर्स करेक्सन’
किसानले दुःखको बाबजुद उत्पादन गरेका छन्, नगरेको होइन । तर, उनीहरूलाई कृषिकर्मबाटै नाफा दिलाउन किन सकिएन ?
सल्यानबाट एक अर्ब ६९ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी
सल्यानबाट एक वर्षमा एक अर्ब ६९ करोड १० लाख चार हजारबराबरको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानको गत आर्थिक वर्ष ०८१/८२को तथ्यांकअनुस…
प्राकृतिक प्रकोपबाट कृषिमा सधैँ क्षति, तर किसानले पाउँदैनन् राहत
फागुन अन्तिम साताको वर्षाले केराखेतीमा मात्र ४७ लाखको क्षति, मकैको विवरण संकलन हुँदै
निर्यात हुने कृषि वस्तुको अर्गानिक प्रमाणीकरण शुल्कमा अनुदान
अर्गानिक कृषि वस्तु निर्यातकर्तालाई ‘प्रांगारिक प्रमाणीकरण शुल्क’मा अनुदान लिनका लागि कृषि विभागले सूचना प्रकाशन गरेको छ । अर्गानिक कृषि वस्तु निर्य…
कृषिमन्त्री परियारको सयदिने कार्यप्रगति : उखुको समर्थन मूल्यवृद्धिदेखि दुधको बक्यौता असुलीसम्म
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदन परियारले सयदिने कार्यप्रगति सार्वजनिक गरेका छन् । ६ असोजमा कृषिमन्त्री नियुक्त भएका उनले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ स…
दसैँलगत्तैको वर्षाले कृषिमा साढे तीन अर्बको क्षति
मधेशमा सबैभन्दा बढी दुई अर्ब ९८ करोड चार लाख ९७ हजार मूल्यबराबरको क्षति भएको छ । आठै जिल्लामा रोपिएको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्यांक छ । दसैँ…
सडक पुगेपछि फेरिएको ओदीगाउँ : लसुनबाटै वार्षिक एक करोड आम्दानी, घरमै पुग्छन् व्यापारी
ओदीगाउँका किसानले घरलौरी बर्सेनि लसुनबाट ५० हजारदेखि एक लाखसम्म कमाउँछन्
ताप्लेजुङका २४ हजारभन्दा बढी परिवार कृषि पेसामा
हिमाली जिल्ला ताप्लेजुङमा २४ हजारभन्दा बढी परिवार कृषि पेसामा रहेका छन्। नौवटा स्थानीय रहेको ताप्लेजुङ जिल्लामा कुल २४ हजार ३२ परिवार कृषि पेसामा रहेका…
विद्यार्थीलाई कृषिमा आत्मनिर्भर बन्न सिकाउँदै त्रिवेणी मावि
उदयपुरको कटारी नगरपालिका– ४ मा रहेको नमुना त्रिवेणी माध्यमिक विद्यालय (१–१२) कृषिमा विद्यार्थीलाई आत्मनिर्भर बनाउने अभियानमा छ। त्यही अभियान…
कृषिलाई प्रविधिसँग जोड्दै पालिका
गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै जिल्लाको कालीमाटी गाउँपालिकाले कृषकलाई कृषियन्त्र वितरण गरेको छ । सातवटै वडाका समूहमा आबद्ध किसान, सहकारी र कृष…
गोठभरि भैँसी, आँगनभरि धान : स्वदेशमै सम्भावना देखाउँदै ५३ वर्षीय मेघनाथ
गुल्मीको धुर्कोट गाउँपालिका– ६ रजस्थलका ५३ वर्षीय मेघनाथ अर्याल तीन वर्ष विदेशमा काम गरेर फर्किएका व्यक्ति हुन्। उनलाई ‘हैसियत’अनुसार सहर बसे पनि नपुग्ने थिएन। …
कृषिमा आधुनिक यन्त्र प्रयोगले बढ्यो उत्पादकत्व
धनगढी उपमहानगरपालिका–६, जालीका किसान रामबहादुर चौधरी तोरी छर्नका लागि आइतबार पावर टिलरले खेत जोत्दै थिए । बाली लगाउने समयमा खेत खनजोत गर्न उनले आध…
डेढ वर्षदेखि कृषि ऐनको मस्यौदामै अलमल
- कृषि उत्पादनका साधन, सामग्री र बजारमा पहुँच वृद्धि तथा अवसरको समुचित उपयोग गर्न ऐन प्रभावकारी हुने दाबी - ०७९ चैतदेखि लेख्न थालेको विधेयकलाई पूर्णता दिन…
प्रदेशका कृषिमन्त्रीहरूसँग संघीय मन्त्रालयको छलफल
उत्पादकत्व वृद्धि र बजारीकरण प्राथमिकतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सात प्रदेशका कृषिमन्त्रीसँग बैठक राखेर कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, आ…