ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति
अदालतले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार ओली र …
जाँचबुझ आयोगद्वारा सातजनालाई मुद्दा चलाउन र १५ जनालाई विभागीय कारबाहीको सिफारिस (पूर्णपाठसहित)
जेन-जी आन्दोलनमा भएको क्षतिसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीसहित सातजनाविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। अन्य १५ जना सुरक्षा अधिकार…
जेन–जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिराहाबाट पक्राउ
गत भदौ २४ मा भएको जेन–जी आन्दोलनको क्रममा काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय करागारबाट फरार कैदी सिराहास्थित घरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्…
कार्की आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले जेन-जी प्रदर्शनका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ। शुक्रबार र आइतबार बसेको कांग्रेस केन्द्रीय…
जेन–जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ‘जेन–जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्यका लागि अन्तिमपटक सूचना जारी गरेको छ। …
जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन अध्ययन …
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै खबरदारी [तस्बिरहरू]
जेन–जी आन्दोलनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी अभियन्ताहरूले प्रदर्शन गरेका छन्। जेन–जी मुभमेन्ट अलायन्सलगायतले आइतबार म…
केपी ओली, रमेश लेखक र तत्कालीन आइजिपी खापुङमाथि कारबाही सिफारिस
जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङलाई जिम्मेवार बनाएर कारबाही ग…
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्छाैँ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। सञ्चारकर्मीको यससम्बन्धी जवा…
चुनाव जसले जिते पनि सन्तान गुमाएकी आमाले हार्नुहुन्न : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यो निर्वाचन जसले जिते पनि भदौ २३ र २४ मा सन्तान गुमाएकी आमाले हार्न नहुने बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित…
जाँचबुझ आयोगबारे सर्वोच्चको फैसला– अध्यक्ष र सदस्यको योग्यता नरहेको भन्ने अवस्था देखिएन
सार्वजनिक महत्वका विषयमा जाँचबुझ गराउँदा पदाधिकारीको निष्पक्षतामा प्रश्न नउठ्ने गरी गर्न आदेश
सिंहदरबार जलाउने र गोली हान्ने एउटै समूह : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकामाथि गोली हान्ने घटना एउटै समूहसँग जोडिएको आरोप लगाएका छन्। शुक्रबार चितवनमा…
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद २५ दिन थप
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को ब…
एमाले र ओलीलाई सिध्याउन जाँचबुझ आयोग बनाइएको बादलको आरोप
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पुराना दल र नेताहरूलाई सखाप पारेर नयाँलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित …
जाँचबुझ आयोगको म्याद २० दिन थप
सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद दोस्रोपटक थप गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले …
भदौ २३ र २४ का घटना ओली सरकारको असावधानीको परिणाम : योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले भदौ २३ र २४ गतेका घटनालाई तत्कालीन सरकारको असावधानी, कमजोर सुरक्षा व्यवस्थापन र राजनीतिक दूरदृष्टिको अभावको पर…
जेन-जी आन्दोलनका घाइते प्रकाशलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
जेन–जी आन्दोलनमा गम्भीर घाइते भएका नारायण नगरपालिका–८, दैलेखका प्रकाशबहादुर बोहोराको नाम समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएको छ। राष्ट्…
जेन-जी आन्दोलनका क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ
काठमाडौंमा भएको जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई ताप्लेजुङबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथ …
गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन : रमेश लेखक
तत्कालीन गृहमन्त्री रमेश लेखकले २३ भदौको आन्दोलनमा गाेली प्रहार गर्न वा कुनै प्रकारका बल प्रयोग गर्न आफूले आदेश नदिएको बताएका छन्। सोमबार जाँचबुझ आयोगम…
२३ भदौको प्रदर्शन शान्तिपूर्ण हुने ब्रिफिङ भएको थियो : लेखक
तत्कालीन गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूले २३ भदौको प्रदर्शन शान्तिपूर्ण हुने ब्रिफिङ गरेका बताएका छन्। सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगमा …