सप्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ५५ प्रतिशत हाराहारी मत खस्यो

सप्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ५५ प्रतिशत हाराहारी मत खस्यो

सप्तरीमा ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीले जिल्लाभर ५५ प्रतिशत मत खसेको जनाएको छ। जिल्ला निर्वाचन अधिकारी रमेश…

धादिङमा ७१ जना कैदीबन्दीले गरे मतदान, पाँचजना मताधिकारबाट वञ्चित

धादिङमा ७१ जना कैदीबन्दीले गरे मतदान, पाँचजना मताधिकारबाट वञ्चित

कारागार कार्यालय धादिङमा ७१ जना कैदीबन्दीले मतदान गरेका छन्। मतदान अधिकृत टेकप्रसाद कँडुवालका अनुसार ६८ पुरुष र तीन महिला गरी कुल ७१ जना कैदीबन्दीले आफ्नो …

२ बजेसम्म ६२ लाख मत खस्यो

२ बजेसम्म ६२ लाख मत खस्यो

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा देशभरि ६२ लाख मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । देश…

मकवानपुरमा २ बजेसम्म ४० प्रतिशत मतदान

मकवानपुरमा २ बजेसम्म ४० प्रतिशत मतदान

मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म करिब ४० प्रतिशत मतदान भएको छ । मकवानपुरकी मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्ला…

मध्याह्नसम्म सिराहामा करिब तीस प्रतिशत मतदान

मध्याह्नसम्म सिराहामा करिब तीस प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहानदेखि सुरु भएको मतदानमा मध्याह्नसम्म करिब ३० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अ…

महोत्तरीमा १० बजेसम्म १४ प्रतिशत मतदान

महोत्तरीमा १० बजेसम्म १४ प्रतिशत मतदान

महोत्तरीमा १० बजेसम्म १४ प्रतिशत मतदान सम्पन्न भएको छ । महोत्तरीको क्षेत्र नं. १ मा चारहजार १०० महिला र ६ हजार ३८० गरि कुल १० हजार ४८० मतदाताले मतदान गर…

सिराहा जिल्लाभर करिब ३० प्रतिशत मतदान सम्पन्न

सिराहा जिल्लाभर करिब ३० प्रतिशत मतदान सम्पन्न

सिराहा जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाभर करिब ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ । सिराहा जिल्लाभर चार लाख …

हेटौँडामा १०२ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

हेटौँडामा १०२ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान

हेटौँडा उपमहानगरपालिका– ६ का १०२ वर्षीय टीकादत्त पौडेलले बिहीबार हेटौँडास्थित वंशगोपाल मावि केन्द्रमा पुगेर मतदान गरेका छन्। वि.सं. १९८२ मा जन्मिएका उ…

रामेछाप कारागारमा मतदान सकियो

रामेछाप कारागारमा मतदान सकियो

जिल्ला कारागार कार्यालय रामेछापमा मतदान सकिएको छ । बिहान सात बजेबाट सुरु भएको मतदान नाै बजेअगाडि नै सकिएको हो । कारागार कार्यालय रामेछापमा ३८ …

कैलालीमा उत्साहका साथ मतदान हुँदै

कैलालीमा उत्साहका साथ मतदान हुँदै

कैलालीमा बिहानैबाट उत्साहका साथ मतदान सुरु भएको छ। मतदान गर्नका लागि केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। वृद्धवृद्धाहरू मतदानको लाइनमा छन्…

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान सात बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँकतै अप्रिय घटना नभएको मकवानपुर…

मकवानपुरमा मतदान जारी

मकवानपुरमा मतदान जारी

मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान सात बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँकतै अप्रिय घटना नभएको मकवानपुर…

काभ्रेमा मतदान सुरु

काभ्रेमा मतदान सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि काभ्रेपलाञ्चाेक जिल्लामा मतदान सुरु भएको छ । निर्वाचन आयोगले तोकेको मतदान समयअनुसार आज बिहीबार बिहान ७ बजेबाटै मतदा…

सल्यानका दुई मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी महिला मात्र

सल्यानका दुई मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी महिला मात्र

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा दुई मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्र खटिएका छन् । शारदा नगरपालिका– २, खलंगास्थित बालमन्दिरमा …

शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

शीर्ष नेताहरूले कहाँबाट गर्दै छन् मतदान ?

दलका शीर्ष नेताहरू मतदानका लागि आ–आफ्नो मतदाता नामावली भएको क्षेत्रमा पुगेका छन् । तर, मतदाता नामावली भएको ठाउँभन्दा फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण ६ शी…

एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गर्ने

एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गर्ने

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गर्ने भएका छन्। बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलमा उनले मतदान गर्नेछन्। दिउँसो साढे ११ बजे ओल…

रवि लामिछानेले माहांकालमा मतदान गर्ने, बालेनले सिनामंगलमा

रवि लामिछानेले माहांकालमा मतदान गर्ने, बालेनले सिनामंगलमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महा‌ंकालचौरस्थित मतदान केन्द्रमा मतदान गर्ने भएक…

मतदाता भोट हाल्न गएपछि विराटनगर सुनसान

मतदाता भोट हाल्न गएपछि विराटनगर सुनसान

भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताहरू आ–आफ्नो क्षेत्रमा गएपछि कोशी प्रदेशको राजधानी विराटनगर बुधबार बिहानैदेखि सुनसान देखिएको…

ताप्लेजुङमा शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था कडा, सबै मतदान केन्द्रहरू मतदानका लागि तयारी

ताप्लेजुङमा शान्तिपूर्ण मतदानका लागि सुरक्षा व्यवस्था कडा, सबै मतदान केन्द्रहरू मतदानका लागि तयारी

प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र उत्साहपूर्ण बनाउन जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख डिएसपी वेदप्रसाद गौतमले मत…