सिराहा जिल्लाभर करिब ३० प्रतिशत मतदान सम्पन्न

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

सिराहा जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लाभर करिब ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ ।

सिराहा जिल्लाभर चार लाख ८३ हजार ६४५ मतदाता रहेका छन् । जिल्लाभर ५३१ मतदान केन्द्र रहेका छन् ।

 

See More On

सुझावित समाचार