नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गर्ने भएका छन्। बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलमा उनले मतदान गर्नेछन्। दिउँसो साढे ११ बजे ओलीले मतदान गर्ने उनको सचिवालयले जनाएको छ।
एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गर्ने
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
दोलखामा वर्षौँदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
दोलखा । दोलखामा वर्षौँदेखि अलपत्र परेका विकास निर्माणका आयोजना अघि नबढाउने २२ निर्माण व्यवसायीका ठेक्का सम्झौता तोडिएको छ। …
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय
काठमाडौं । आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय ग…
कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र दरबन्दीमा फिर्ता हुन निर्देशन
काठमाडौं । पिएसओको नाममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र…
पर्यटकको आवरणमा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली पक्राउ
विराटनगर । भिजिट भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ दक्षिणी कोरियाली नागरिकलाई न…
राष्ट्रपतिद्वारा विपतसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिपरिषद्क…
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्। …