कैलालीमा उत्साहका साथ मतदान हुँदै

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

कैलालीमा बिहानैबाट उत्साहका साथ मतदान सुरु भएको छ। मतदान गर्नका लागि केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।

वृद्धवृद्धाहरू मतदानको लाइनमा छन्। निर्वाचनपछि देशमा केही परिवर्तन होला भन्ने आशा मतदातामा देखिन्छ। कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्।
 

सुझावित समाचार