दसौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २० खेल सुर्खेतमा
आगामी १६ देखि २७ मंसिरसम्म कर्णालीमा हुने प्रतियोगिताका लागि ३२ खेलका लागि खेलस्थल छनोट
स्पेन मध्यावधि चुनावतिर !
देशमा देखिएको आवास संकट समाधान गर्ने उपाय समेटिएको दुई विधेयकलाई सांसदका दक्षिणपन्थी सांसदहरूले अस्वीकृत गरिदिएपछि स्पेनभर हजारौँ मानिस विरोध प्रदर्शनमा उत्र…
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
४ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
६ हप्ता अघि
नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रोपटक संसदमा
प्राधिकरणलाई सेवाप्रदायक र नियमनकारी गरी दुई निकायमा विभाजन गर्ने छुट्टाछुट्टै विधेयक संसद्मा दर्ता
वडा तहसम्मै कांग्रेस विवादको प्रभाव
बाबु गगनतिर, छोरा देउवा समूहका वडा सभापति
सरकारी ठेक्काह्याकिङमा नौ ठेकेदार पक्राउ
सरकारको अनलाइन बोलपत्र प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका थप नौ निर्माण व्यवसायी पक्राउ परेका छन् । लामो अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उन…
कांग्रेस टुटफुटको शृंखला : ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा
लोकतन्त्रका लागि स्थापनाकालदेखि लड्दै आएको पुरानो पार्टी कांग्रेसले १५औँ महाधिवेशन दुई चिरामा विभाजित भएर सम्पन्न गर्दै छ । स्थापनाकालदेखि नै टुटफुटकै विरासत ब…
सर्लाहीको बागमतीमाजंगली हात्ती मृत फेला
सर्लाही/ सर्लाहीको बागमती क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका– ४, बरमबाबा सामुदायिक वननजिकै स्थानीयको परबर खेतमा आइतबार ब…