सुदूरपश्चिम प्रदेश समाचार
कांग्रेस–एमालेबिच बजेटमा सहमति नजुट्दा राति ९ बजेलाई सारियो सुदूरपश्चिम प्रदेश सभा बैठक
नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटमा भागबन्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक राति ९ बजेलाई सारिएको छ। यसअघि बजेट प्रस्तुत गर्नका लागि आज बेलुक…
सुदूरपश्चिममा कांग्रेस–एमालेको भागबन्डा विवादले मन्त्रिपरिषद् बैठक बस्न सकेन, बजेट प्रस्तुत गर्ने समय अनिश्चित
सुदूरपश्चिम प्रदेशमा बजेट भागबन्डाको विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबिचको विवाद चर्किएको छ। बजेट प्रस्तुत गर्न अहिले बेलुकी ५ बजे प्रदेश सभा बैठक…
सुदूरपश्चिममा सरकार पुनर्गठनअघि मन्त्रीहरूलाई मुख्यमन्त्रीको धन्यवाद
सुदूरपश्चिममा सरकार पुनर्गठनअघि मन्त्रिपरिषद् बैठक बसेको छ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारबाट फिर्ता हुन लागेका सबै मन्त्रीलाई धन्यवाद दिए भने मन्त्रीहर…
महराले हस्ताक्षर फिर्ता लिएपछि संसदीय दलमा मुख्यमन्त्री शाहको बहुमत
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता फेरबदलको मागबाट सांसद डम्मरी महरा पछि हटेकी छिन्। योसँगै मुख्यमन्त्री कमलबहादुर शाहको पदमाथि आएको अप्ठ्यारो तत्कालका ला…
नेकपाले नाउपाबाट समायोजन भएका दुई प्रदेश सांसदलाई सोध्यो स्पष्टीकरण
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम संसदीय दलले आफ्ना दुई सांसदलार्ई स्पष्टीकरण सोधेको छ। गएको चुनावमा पार्टीलाई सहयोग नगरेको, दलको बैठकमा उपस्थित नभए…
सुदूरपश्चिम सरकारले बजेटमा कृषि, उद्योग र रोजगारी सिर्जनालाई प्राथमिकता दिने
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धि, कृषिको आधुनिकीकरण, उद्योगको प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकता …
कांग्रेसले धनगढीमा सुदूरपश्चिमस्तरीय भेला गर्दै
नेपाली कांग्रेसले जरा अभियानअन्तर्गत कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै छ। भोलिदेखि दुई दिन हुने भेलामा पार्टी सभापति ग…
बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा केन्द्रित नगर्न सांसदको खबरदारी
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री, मन्त्री र पहुँचवाला नेताका निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर बजेट नल्याउन प्रदेश सरकारलाई खबरदारी गरेका छन्। प्रदेश स…
सुदूरपश्चिमका सात जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशका सात जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेको छ। परिषद्का अध्यक्षसमेत रहेका सुदूरपश्चिमका सामाजिक विकासमन्त्री …
सुदूरपश्चिमको वनमन्त्रीमा कांग्रेसका भट्ट नियुक्त
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा प्रदेश सभा सदस्य शिवराज भट्टलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री भट्टको शपथ अहि…
सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्न सिफारिस
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको सातौँ अधिवेशन आह्वानको सिफारिस गरेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख नजिर मियाँस…
संघले परिपत्र गरेको ६ महिनापछि सुदूरपश्चिममा सांसदका स्वकीय सचिवालय खारेज
संघीय सरकारले परिपत्र गरेको ६ महिनापछि सुदूरपश्चिम सरकारले प्रदेश सांसदको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। संघको परिपत्रअनुसार मुख्यमन्त्री र म…
मुख्यमन्त्री शाहले घुस मागेको आरोपबारे छानबिन गर्न प्रतिपक्षीको माग
सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले मुख्यमन्त्री कमलबहादुर शाहमाथि लागेको घुस मागेको आरोपबारे छानबिन हुनुपर्ने माग गरेको छ। नेकपा संसद…