कसरी गर्ने कपालको सुरक्षा ?

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण
  •  कपाललाई खुला छोड्नुभन्दा बाँध्नु उपयुक्त हुन्छ । यस मौसममा कपालमा स्प्रे, जेल आदि नलगाउनु नै राम्रो हुन्छ । 
  •  समय–समयमा कपालको मसाज गरिरहनुपर्छ । यसो गर्दा रुखोपनबाट बच्न सकिन्छ । वर्षाको पानीमा भिजेपछि स्याम्पुले नुहाउनुपर्छ ।
  •  घरेलु र प्राकृतिक कन्डिसनरले कपाललाई कन्डिसनिङ गरिरहनुपर्छ । बर्खामा पनि अनुहारमा मोइस्चराइजर लगाउन भुल्नुहुँदैन । 
  •  मनसुनमा बेलुका छालालाई टोनिङ गर्नु अनिवार्य छ । जसका लागि एक चम्चा दूधमा चार–पाँच थोपा चमेलीको तेल मिलाएर अनुहार र गर्दनमा लगाउन सकिन्छ ।

सुझावित समाचार