जेन–जी आन्दोलनका सहिद र घाइते परिवारले दिए प्रधानमन्त्री कार्यालय गेटमा धर्ना

शुक्रबार, ३ माघ, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका सहिद र घाइते परिवारले प्रधानमन्त्री कार्यालय गेटमा धर्ना दिएका छन् । शुक्रबार टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले धर्ना दिएका हुन् । 

आफ्ना माग र गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले भर्ना दिएको जनाइएको छ । 
 

सुझावित समाचार