काठमाडौं/ अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेविरुद्ध ठगी र खेलमा मिलमेतोसम्बन्धी मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला अदालत, ललितपुरमा बिहीबार मुद्दा दायर भएको हो।
चारमध्ये जोशी र पाण्डे पक्राउ परेका छन् । अध्यक्ष नेम्वाङ र महासचिव राई भने फरार छन्।
यस्तो छ अभियोगपत्र-