निष्क्रिय बस्ने मेरो स्वभाव होइन, तर पार्टी प्रमुख भइराख्नुपर्छ भन्ने छैन : प्रचण्ड

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण
निष्क्रिय बस्ने मेरो स्वभाव होइन, तर पार्टी प्रमुख भइराख्नुपर्छ भन्ने छैन : प्रचण्ड

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू नै पार्टीको प्रमुख भइराख्नुपर्छ भन्ने पक्षमा नरहेको बताएका छन्।

सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रचण्डले निष्क्रिय बस्ने आफ्नो स्वभाव नरहेको भन्दै आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नरहेको बताए।

‘मैले इतिहासमा गरेका आन्दोलनहरू, भूमिका, नेतृत्वहरू र मेरो नेचरले पनि म निष्क्रिय बस्ने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने होइन । मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन,’ उनले भने, ‘तर, म अध्यक्ष, पार्टीको प्रमुख भइराख्नुपर्छ भन्नेमा अब छैन।’

See More On

सुझावित समाचार