चितवनको टाइगरल्यान्ड रिसोर्टमा आगलागी

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

चितवनको भरतपुर महानगरपालिका– २३, जगतपुरमा रहेको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी भएको छ। 

टाइगरल्यान्ड होटेलको  सेमिनार हलमा करेन्ट्र सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ। 

जल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो। रिसोर्टका तीनवटा सेमिनार हलमा आगो लागेको छ। आगो निभाउने प्रयास जारी छ।

सुझावित समाचार