मिटरब्याजविरुद्ध प्रदर्शन : निषेधित क्षेत्र प्रवेशपछि करिब एक दर्जन प्रदर्शनकारी पक्राउ

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण
मिटरब्याजविरुद्ध प्रदर्शन : निषेधित क्षेत्र प्रवेशपछि करिब एक दर्जन प्रदर्शनकारी पक्राउ

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका

मिटरब्याजको विरोधमा प्रदर्शन गरिरहेका एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।  निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले करिब १५ प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

उनीहरू सिंहदरबारअगाडि मुख्य गेटमा गएर प्रदर्शन गर्ने क्रममा पक्राउ परेका हुन् । सरकारले काठमाडौंमा पीडितहरूसँग सहमति गरेपछि तराईका विभिन्न जिल्लाबाट पीडितको अर्को समूह काठमाडौं आएर प्रदर्शन गरिरहेको छ ।

सुझावित समाचार