मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग अलपत्र : अहिलेसम्म दुई आयोग र एक समिति बन्दा पनि पीडितहरू अन्यायमै
मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोग आफैँ अलपत्र परेको छ । आयोगको म्याद सकिएको डेढ महिना हुँदा पनि म्याद थप नहुँदा …
घुस खाएर मुद्दा नचलाएको भन्दै नवलपुरमा सरकारी वकिलविरुद्ध प्रदर्शन
नवलपुरको कावासोतीमा रहेको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिलले घुस खाएर मुद्दा नचलाएको भन्दै प्रदर्शन भएको छ। मिटरब्याजपीडित संघर्ष समिति र युवा …
मिटरब्याजी रामदेवसहित आठजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीसहित आठजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ। रामदेवसहित उनकी श्र…
मिटरब्याजसम्बन्धी थप २९ हजार उजुरी
मिटरब्याज जाँचबुझ आयोगका अध्यक्ष तेजबहादुर कार्की भन्छन्- कतिपय दोहोरिएका पनि हुन सक्छन् । ठूलो संख्यामा उजुरी परेको छ, अब आयोगको समेत संलग्नतामा त्यसउपर अनुसन्धान अघि बढाइन्छ ।
मिटरब्याज अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन
सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्या…
मिटरब्याजको समस्या सधैँका लागि अन्त्य गर्न प्रधानमन्त्रीले खोजे अदालतको साथ
राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने— - नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको प्रतिवेद…
मिटरब्याज र लघुवित्तपीडितहरूको प्रदर्शन
काठमाडौंमा मिटरब्याज, लघुवित्त तथा सहकारीपीडितहरूले आन्दोलन चर्काएका छन् । विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडितहरूले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा न्याय म…
मिटरब्याज सम्बन्धी उजुरी प्रहरीले हेर्ने
मिटरब्याजसम्बन्धी उजुरीमा अब प्रहरीले छानबिन तथा अनुसन्धान गर्ने भएको छ । सरकारले यससम्बन्धी अधिकार प्रहरीलाई दिने निर्णय गरेको हो । गत साताको मन्त्रिपर…
मिटरब्याजविरुद्धको उजुरी छानबिन गर्न प्रशासनको ढिलासुस्ती : न्याय नपाएको भन्दै पीडित खोसिएको घर प्रवेश
अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको उजुरीमा स्थानीय प्रशासनले छानबिन गर्न ढिलासुस्ती गर्ने र भएका सहमति कार्यान्वयनका लागि समेत आनाकानी गरेको आरोप लगाउँदै मिट…
मिटरब्याज समस्या समाधान गर्न बनेको आयोगले बुझायो प्रतिवेदन, पीडितको झन्डै दुई अर्ब सहमतिमा टुंगियो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार प्रतिवेदन बुझाउँदै अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की । प्रतिवेदनअनुसार हाल…
कानुन कार्यान्वयनको माग गर्दै मिटरब्याजपीडित प्रदर्शनमा
मिटरब्याजविरुद्धको संघर्ष समिति सिराहाले बिहीबार प्रदर्शन गरेको छ। मिटरब्याजसम्बन्धी बनेका ऐन–कानुन कार्यान्वयनको माग गर्दै संघर्ष समितिले प्रदर्शन गरेको हो। ‘स…
पर्सामा मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फर्स्याेट
जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्स्याेट गरेको छ। अनलाइनबाट दर्ता भएका एक हजार तीन…
पासवानलाई छलफलमा नराख्न मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको निर्देशन
अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानलाई छलफलमा नराख्न निर्देशन दिएको छ। आयोगले जिल्ल…
सिराहामा मिटरब्याजसम्बन्धी दुई सय ३३ उजुरी फर्स्याेट
सिराहामा अनुचित लेनदेन (मिटरब्याज)को उजुरी फर्स्याेट सुस्त रूपमा भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराहामा दर्ता भएका तीन हजार सात सय ८८ उजुरीमध्ये दुई…
मिटरब्याजको झमेला- ‘१५ लाख ऋण दिएर ७४ लाख असुली’
भक्तपुर गट्ठाघरकी राधादेवी श्रेष्ठ (५९ वर्ष) ले चिनजानका व्यक्तिबाट ऋण सापटी लिँदा आफू ठगिएको बताएकी छिन् । उनले एकपटक १५ लाख ऋण लिँदा ७४ लाख र अर्कोपटक ४० ला…
मिटरब्याजबाट उठाइयो सवा २२ करोड
परिवारका नाममा घरजग्गा र बैंकमा राखेर सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध मुद्दाको तयारी गरिब तथा विपन्न वर्गलाई मिटरब्याजमा ऋण प्रवाह गरी अकुत धन आर्जन गर्ने र त्य…
मिटरब्याजसम्बन्धी विधेयकले पायो पूर्णता, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा
मिटरब्याजपीडितको समस्या सम्बोधन गरी पीडकलाई दण्डित गर्ने प्रयोजनका लागि ल्याइएको विधेयक राष्ट्रिय सभाबाट पारित भएसँगै ऋणीलाई अनुचित रूपमा शोषण गर्ने साहुक…
मिटरब्याज कानुनका विविध पाटा
मिटरब्याजीलाई कारबाही गर्ने कानुन संसद्बाट सर्वसम्मतिले पारित भए पनि समस्याको मूललाई सम्बोधन गर्न भने रत्तिभर पनि ध्यान दिइएन
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित, प्रमाणीकरणकाे बाटाे खुल्याे
राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याजपीडितको समस्या…
मिटरब्याजसम्बन्धी विधेयक दुवै सदनबाट पारित
मिटरब्याजबाट पीडित भएका नागरिकलाई न्याय दिने कानुन कार्यान्वयनको बाटो खुला