राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशबाट माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी

बुधबार, १२ माघ, २०७८
डिजिटल संस्करण


राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशबाट सत्तारूढ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छिन् । 

माओवादी केन्द्रकी नेतृ अर्यालले ६ हजार १ सय ५६ मतभार पाएकी छिन्। उनकी प्रतिद्वन्दी रूपा यादवले २ हजार ७ सय ५४ मतभार पाएकी छिन्।

सुझावित समाचार