प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०७८ को लागि श्याम शाहको कथासंग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ। यसभन्दा अगाडि ४ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेको छ। राजन मुकारुङको निबन्धसंग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कवितासंग्रह ‘गोयङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कवितासंग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ। पहिचान पुरस्कार रु ४,०२,००२ अक्षरेपि (चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ।
‘पथेर’ र ‘कदम’लाई पहिचान पुरस्कार
भाषाविज्ञान किन पढ्ने ?
३ हप्ता अघि
३७ वर्षपछि पुनर्जन्म पाएको एउटा पुस्तकालय
४ हप्ता अघि
रानीकोटमा ‘फुकुवा’ अन्तर्संवाद कार्यक्रम सम्पन्न
४ हप्ता अघि
गण्डकीका शालग्रामको आराधना
३ हप्ता अघि
सुझावित समाचार
केही छोटा कविता
विडम्बना जो रहनुपर्ने थियो ऊ गयो जो जानुपर्ने थियो ऊ रह्यो । पश्चात्ताप जीवनको पूर्वाद्र्धमा सपना देख…
‘फर्कनुछ देश’ र ‘प्रवासी मनका भावनाहरू’ नामक कृतिहरू एकैसाथ सार्वजनिक
काठमाडौं । अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागर राईको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेत…
अमेरिकाबाट पोडकास्टमार्फत दुई नेपाली कृति विमोचन
काठमाडौं/ अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गी…
यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ सार्वजनिक
काठमाडौं/ यज्ञराज जोशीको पहिलो कृति ‘बैसाखी’ लोकार्पण गरिएको छ। शनिबार एक समारोहबिच त्रिविका प्राध्यापक डा. मह…
पूर्वीय परम्परामा लैंगिक विविधता
पूर्वीय भाषिक, दार्शनिक, चिकित्सकीय तथा आख्यान परम्परामा लैंगिक विविधतालाई केवल पुरुष र महिलाका दुईवटा स्थिर बाकसमा सीमित गरे…
सरोज भट्टराईको कृति ‘कलेजी प्रेम’ लोकार्पण
काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण गरिएको छ। मंगलबार आयोजित लोकार्पण समारोहमा …