माओवादी संसदीय दलको बैठक सुरु

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनुअगाडि माओवादी दलको बैठक बसेको हो। 

आज ४ बजे संसद् बैठक बस्दै छ। 
 

सुझावित समाचार