चुँडिएको दोधारा झोलुंगे पुल अध्ययन गर्दै प्राविधिक टोली
नदीको बहाब पिलरमै भार पर्ने गरी बगेको र पिलरको जगभन्दा मुनिबाट कटानी हुँदा पुल भत्किएको आशंका
महिलाले सञ्चालन गरेकोअब्बल सहकारी
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिराहाको गोलबजार नगरपालिका–३, जमदह गाउँ । उदयपुर जिल्लाको कटारीसँग जोडिएको चुरे जंगल काखको गाउँका निम्न र निम्नमध्यम आर्थिक …
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
४ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
६ हप्ता अघि
रासायनिक मलमा बर्सेनि बढ्दै अनुदान, तर किसानलाई पाउन सधैँ सकस
०८२/८३ मा पाँच लाख ३८ हजार टन मल आयात, तर किसानले मलविनै सके रोपाइँ, धान गोडमेल गर्न पनि समस्या
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय समितिले अध्ययन गर्ने
रास्वपा सांसद मनीष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति
कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि
आइतबारदेखि सुरु हुने महाधिवेशनमा ७७ सय प्रतिनिधि, २४० सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरिए पनि आकार बढ्न सक्ने
‘जबरा प्रकरण’ लक्षण हो, रोग होइन
सर्वोच्च अदालतले बृहत् पूर्ण इजलास बसी भविष्यमा अवकाशप्राप्त प्रधानन्यायाधीश या न्यायाधीशलाई अर्को जबरा, कार्की वा श्रेष्ठ बन्नबाट रोक्न सक्छ पूर्वप्रधानन्यायाधी…