नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ३ प्रश्न
एनपिएलको तेस्रो संस्करण सुरु हुँदै गर्दा कति उत्साहित हुनुहुन्छ ? व्यक्तिगत रूपमा भन्नुपर्दा म एकदमै उत्साहित छु । एनपिएलले हरेक वर्ष एकपछि अर्को उचाइ हासिल गर्दै छ । यसको ‘फ्यान फलोइङ’ पनि निकै …
भोटेकोशी बाढीमा बेपत्ता ५८ जनाको विवरण प्रमाणीकरण गर्दै मकवानपुर प्रशासन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले परिवारले अन्तिम संस्कार गरिसकेकासहित भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन विवरण संकलन …
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
५ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
६ हप्ता अघि
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
३ हप्ता अघि
एनपिएलमा विशेष सुरक्षा : बेटिङदेखि म्याच फिक्सिङसम्मको निगरानी गर्न प्रहरीको विशेष टोली परिचालन
उद्घाटन खेलमा ११ सय २५ प्रहरी खटिने, रंगशालामा दैनिक तालिमप्राप्त कुकुरसहित सुरक्षा जाँच र ड्रोनबाट निगरानी
नेकपाले डेढ महिना नागरिकको गुनासो सुन्ने
राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र सुशासन–जनजीविकाका मुद्दा उठाउने, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी गर्ने, आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी गर्ने अभियानको उद्देश्य
सुशील भट्टमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
काठमाडौं/ लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौ…
नर्सिङ होमको शड्ढया थपमा ३० लाखको सौदाबाजी प्रकरण : पूर्वमन्त्री र स्वकीय सचिवमाथि कारबाही सिफारिस
पोखरास्थित एक नर्सिङ होमको शड्ढया संख्या ५० बाट बढाएर १०० पुर्‍याउने अनुमति दिने विषयमा ३० लाख रुपैयाँको आर्थिक सौदाबाजी भएको आरोपमा गण्डकी प्रदेशका तत्का…
सुरु भयो क्रिकेट महोत्सव
नेपाली क्रिकेटको महाउत्सव एनपिएलको तेस्रो सिजन आजदेखि, उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई सिजनमै फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा । यसपटक आइसिसीको मान्यता, नयाँ प्रविधि र चर्चित विदेशी खेलाडी भित्रिएसँगै क्रिकेटप्रेमीका लागि झन् विशेष बन्दै एनपिएल