बागमती प्रदेश समाचार
बागमतीका मुख्यमन्त्री किरण थापाले लिए शपथ
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ (२) अनुसा…
बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नय…
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सोमबार दिउँसो बसेको बागमती प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यम…
सरकार जोगाउन मुख्यमन्त्री बानियाँको पहल : समर्थन माग्दै पाँच दललाई पत्र
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको निरन्तरता र प्रदेशको राजनीतिक स्थिरताका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलसँग औपचार…
बागमतीको सर्वदलीय बैठक : वामगठबन्धनद्वारा निकासको आग्रह, बहुमत जुटाउन मुख्यमन्त्रीको चुनौती
बागमती प्रदेशमा जारी राजनीतिक अन्योल अन्त्य गर्ने उद्देश्यले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको व…
बागमतीमा सरकारको अंकगणितीय सकस, मुख्यमन्त्री बानियाँले बोलाए सर्वदलीय बैठक
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा देखिएको राजनीतिक अन्योल र सरकार गठनको सकसबारे छलफल गर्न सोमबार सर्वदलीय बैठक आह्वान गरेका छन्। बा…
बागमतीमा विश्वासको मत लिने कांग्रेसको तयारी
अन्य दलसँग समर्थन जुटाउन मुख्यमन्त्री बानियाँलाई जिम्मेवारी
बागमतीमा खानेपानी मन्त्रालयको पुँजीगत खर्च ८६ प्रतिशत, ९१ करोड बेरुजु फर्स्योट हुन बाँकी
बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ मा उच्च पुँजीगत बजेट कार्यान्वयन गर्ने मन्त्रालयका रूपमा आफूलाई स्थापित गरेको छ। …
कृषि, प्रविधि र उद्योगमा इजरायलसँग सहकार्य बढाउँदै बागमती सरकार
नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले शुक्रबार बागमती प्रदेशको भ्रमण गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग शिष्टाचार भेटवार्ता गरेका छन्। कृषि, प्रवि…
बागमतीमा ‘हेलो सिएम’ सेवा सुरु, जनगुनासो सिधै मुख्यमन्त्री कार्यालयमा पुग्ने
बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनुवाइ र समाधान गर्ने उद्देश्यसहित ‘हेलो सिएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्या…
बागमतीमा तीन विनाविभागीयमन्त्रीले पाए जिम्मेवारी
बागमती प्रदेश सरकारमा रहेका तीनजना विनाविभागीयमन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमाले सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्र…
एमालेका मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रमा नेपाली कांग्रेस–एमालेबिचको सत्ता सहकार्य अन्त्य भएसँ…
बागमती सरकारबाट बाहिरिँदै एमाले, मन्त्रीहरूले आजै सामूहिक राजीनामा बुझाउने
बागमती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक रूपमा राजीनामा बुझाउने भएका छन्। केन्द्रमा कांग्रेस&ndash…