बागमती प्रदेश समाचार

बागमती प्रहरीसँग गुनासो छ ? स्थानीय तहका सुझाबपेटिका प्रयोग गर्नुस्

बागमती प्रहरीसँग गुनासो छ ? स्थानीय तहका सुझाबपेटिका प्रयोग गर्नुस्

बागमती प्रदेशमा कार्यरत नेपाल प्रहरीका कर्मचारीसँग गुनासो भए स्थानीय तहको सुझाबपेटिका प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय त…