आचारसंहिता र निर्वाचन खर्चको विषयमा छलफल गर्न आयोगले बोलायो राजनीतिक दल

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । आयोगले आचारसंहिता, निर्वाचन खर्चलगायतका विषयमा छलफल गर्न र प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउन राजनीतिक दललाई बोलाएको जनाइएको छ ।

छलफलका लागि आयोगले साढे ११ बजेको समयसीमा निर्धारण गरेको छ । 

सुझावित समाचार