तस्बिरमा हेर्नुस् नेपाल र मोरिससबीचको फुटबल

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मोरिससलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गरेका हुन्।  

विमलले खेलको ५५औँ मिनेटमा गोल गरेका थिए। अन्जन विष्टको पासमा विमलले गरेको प्रहार गोलमा परिणत भएको थियो । 

सुझावित समाचार