सत्याग्रहमा रहेका डा. केसीको समर्थनमा माइतीघरमा धर्ना (फोटोफिचर)

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

१९औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा युवाहरूले माइतीघरमा धर्ना दिएका छन् । ‘सोलिडारिटी फर डा. गोविन्द केसी एलायन्स’ले धर्ना दिएको हो । एलायन्सका अगुवा प्रितम केसीले डा. केसीका जनपक्षीय माग सम्बोधन हुनुपर्ने बताए । वर्षाका बीच उनीहरू प्लाष्टिक ओढेर प्लेकार्डसहित धर्नामा बसेका थिए । 

सुझावित समाचार