सेनवंशीको इतिहास बोकेको चौदण्डी राज्य

सेनवंशीको इतिहास बोकेको चौदण्डी राज्य

चौदण्डी राज्यको दरबार क्षेत्रलाई यतिवेला भदौको कुहिरोले डम्म ढाकेको छ । इतिहासका पानामा गौरवशाली, रोमाञ्चक र सामरिक संघर्षले भरिपूर्ण स्थान हो यो ।