सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले अग्रता बढाएका छन्। पछिल्लो मतपरिणाअनुसार उनले ६२७९ पाएका छन्। रास्वपाकी गोमा तामाङको ५३३३ मत रहेको छ।
ते्रस्रो स्थानमा रहेका नेकपाका सूर्यबहादुर भट्टराईको १३६३ मत रहेको छ।
सुनसरी १ मा हर्क साम्पाङको अग्रता
विद्यार्थीले उमेर, नाम र जात सच्याउन पाउने
३ वर्ष अघि
होटेल सञ्चालन गर्दै आएकी एकल महिलाको हत्या
३ वर्ष अघि
तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !
२ वर्ष अघि
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
३ वर्ष अघि
सुझावित समाचार
एन्फा पूर्वअध्यक्ष शेर्पाले नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने
काठमाडौं /अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवा…
सडक स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर
बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको …
वडा तहसम्मै कांग्रेस विवादको प्रभाव
बाबु गगनतिर, छोरा देउवा समूहका वडा सभापति
सरकारी ठेक्काह्याकिङमा नौ ठेकेदार पक्राउ
सरकारको अनलाइन बोलपत्र प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका थप नौ निर्माण व्यवसायी पक्राउ परेका छन् । लामो अनुसन्धान प्रहरी…
सर्लाहीको बागमतीमाजंगली हात्ती मृत फेला
सर्लाही/ सर्लाहीको बागमती क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका– ४, बरमबाबा सामुदायिक वननजिक…
आन्दोलनको तयारीमा जुट्न ओलीको निर्देशन
एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि आन्दोलनको तयारीमा जुट्न सांसदहरूलाई निर्देशन दिएका छन् । …