शेरबहादुर देउवा यसपटक चुनाव नलड्ने

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवा यसअघि डडेलधुराबाट चुनाव लड्दै आएका थिए। 

उनका स्वकीय सचिव भानु देउवाका अनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णय गरेका छन्। 

सुझावित समाचार