लुम्बिनीकी उपसभामुख खाँड राप्रपाको प्रदेश अध्यक्ष निर्वाचित

लुम्बिनीकी उपसभामुख खाँड राप्रपाको प्रदेश अध्यक्ष निर्वाचित

दाङ/ लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी पदमा बहाल रहेकै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएकी छिन्। उनी…