सन् २०१५ : पेरिसका विभिन्न स्थानमा इस्लामिक स्टेटले गरेको बम विस्फोटमा १३७ जनाको मृत्यु ।
सन् १८५१ : लन्डनदेखि पेरिसबिच समुद्रमुनि केबल बिछ्याएर टेलिग्राफ सेवा सुरु ।
सन् १९०७ : पल कोर्नोले पहिलो सफल हेलिकोप्टर उडान गरे ।
सन् १९५६ : अमेरिकी सर्वोच्च अदालतले सार्वजनिक सवारीसाधनमा अश्वेत र श्वेतलाई अलग सिटको व्यवस्था गर्ने अभ्यास असंवैधानिक भएको तल्लो अदालतको फैसलालाई सदर गरिदियो ।