इतिहासमा आज

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

सन् १८७४ : कार्टुनिस्ट थोमस नास्टले अमेरिकाको रिपब्लिकन पार्टीलाई चिनाउने प्रतीक चिह्न हात्तीको पहिलो प्रयोग गरे । 

सन् १९३१ : चीनका १८ प्रान्त र चार काउन्टी समेटेर माओत्सेतुङले कम्युनिस्ट राज्य चिनियाँ सोभियत गणतन्त्र घोषणा गरे ।

सन् १९१७ : रुसमा बोल्सेभिकहरूले सेना, किसान, श्रमिकको साथ लिएर देशका प्रमुख प्रशासनिक भवन कब्जा लिएसँगै लगभग रक्तपातविहीन क्रान्ति सम्पन्न भयो । 

सुझावित समाचार