उच्च अदालतकाे न्यायाधीशमा २७ जना सिफारिस (सूचीसहित)

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

न्यायपरिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि २७ जनाकाे नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो। बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरुवा गर्ने निर्णय पनि गरेको छ।

हेर्नुहोस् सूची :

सुझावित समाचार