नेपालले तेस्रो विकेट गुमायो, जडेजाकै बलमा रोहित आउट

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

एसिया कपअन्तर्गत नेपालले भारतविरुद्धकाे खेलमा तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलले आफ्नो विकेट स्पिनर रविन्द्र जडेजालाई दिएका छन् ।

इनिङ्सको १९.६ ओभरमा रोहित पहिलो स्लिपमा क्याचआउट भए । रोहितले आठ बलमा पाँच रन जोडे । नेपालले २० ओभरमा तीन विकेटको नोक्सानीमा ९४ रन जोडेको छ ।

सुझावित समाचार