उद्योग समिति सभापतिमा रास्वपाका पराजुलीले दिए उम्मेदवारी

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

उद्योग समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुलीले  उम्मेदवारी दिएका छन्। 

पराजुलीको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थकमा असिम शाह छन्। साेमबार संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन हुँदै छ। 
 

सुझावित समाचार