सट्टेबाजमा संलग्न भएकाे आराेपमा कलाकार र युट्युबर पक्राउ

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

सट्टेबाजमा संलग्न कलाकार र युट्युबर पक्राउ परेका छन्।

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरी आठजना कलाकार तथा युट्युबरलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कलाकार राजु मास्टर भनिने राजु पौडेल, ‘बल्छी धुर्वे’ भनिने मरिचमान श्रेष्ठ, म्याकुरी भनिने पवन खतिवडा, भटभटे भनिने बेगम नेपाली, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे ‘ढेडुबुढो’ छन्। 

सुझावित समाचार