- संगीतको तालमा उफ्रिएर तौल घटाउन चाहनेका लागि एरोबिक्स राम्रो माध्यम हुन सक्छ । यसको अभ्यासका दौरान शरीरका मांसपेशीहरू अत्यधिक सक्रिय हुन्छन् ।
- जिम वा अन्य व्यायाममा जति धेरै इफोर्ट लागेजस्तो महसुस गरिन्छ, त्यति इफोर्ट लागेजस्तो महसुस तपाईंलाई एरोबिक्स गर्दा हुँदैन । अर्थात्, तपाईं रमाइलो गर्दै अभ्यास गर्नुहुन्छ ।
- शरीरमा रक्तसञ्चार बढाउँछ । श्वासप्रश्वासलाई तीव्र बनाउँछ र मस्तिष्कले आराम महसुस गर्छ । शरीर ऊर्जावान् हुन्छ । कोलेस्ट्रोल घटाउँछ र मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।
- एरोबिक्स अभ्यासपछि मानिसमा राम्रो निद्रा पर्छ । किनकि, अभ्यासका दौरान शरीरबाट पर्याप्त पसिना बगेको हुन्छ ।
- समूहमा बसेर एरोबिक्स गर्दाको मज्जा बेग्लै छ । नयाँ साथी सर्कल बन्छ । मुड फ्रेस रहन्छ । तर, कोभिडपछि अनलाइनमार्फत एरोबिक्स सिक्नेको संख्या पनि ठूलो छ । कतिपयले युट्युबमा भिडियो हेरेर पनि एरोबिक्स गर्नुहुन्छ । एरोबिक्सले ह्याप्पी हर्मोन रिलिज गर्छ । जुनसुकै उमेरका मानिसले पनि यो अभ्यास गर्न सक्छन् ।
एरोबिक्सका यस्ता फाइदा
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…