जावलाखेललाई अग्रता, मच्छिन्द्र २–१ ले पछि

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबसँगको खेलमा जावलाखेलले अग्रता लिएको छ। मच्छिन्द्रसँग बराबरी गरेको ३ मिनेटभित्र जावलाखेल युथ क्लबले दोस्रो गोल गर्दै अग्रता लिएको हो।

५९औँ मिनेटमा बराबर गरेको तीन मिनेटभित्र मच्छिन्द्रले गोल थपेको हो। एनकोटा साइनस मासोएबीले २–१ को अग्रता दिलाएका हुन्। मच्छिन्द्रका अनुभवी गोलकिपर विशाल श्रेष्ठले बल क्लियर गर्ने क्रममा गम्भीर त्रुटि गर्दा पाएको बललाई मासोएबीले उत्कृष्ट फिनिसिङ गरे।

सुझावित समाचार