- स्याउका धेरै फाइदा छन् । बिहान खाली पेटमा स्याउ खानु अझै स्वस्थकर हुन्छ । स्याउमा फाइबर, प्रोटिन भिटामिन सी, भिटामिन एलगायत पोषक तत्व पाइन्छ । त्यस्तै, यसमा क्यालोरीको मात्रा कम हुने भएकाले फ्याट वा कोलेस्ट्रोलको समस्या हुन्न ।
- खाली पेटमा स्याउ खाँदा मुटुलाई फाइदा गर्छ । यसमा रहेको फाइबरले ब्लरप्रेसरलाई नियन्त्रणमा राख्छ । त्यस्तै, भिटामिन सी र पोटासियमले हृदय रोगको खतरा कम गर्छ ।
- बिहानै स्याउ खाँदा वजन नियन्त्रणमा सहयोग पुग्छ । त्यस्तै, रोगप्रतिरोधी क्षमतापनि बढाउँछ ।
- आइरनको कमी हुँदा शरीर कमजोर हुन थाल्छ । यसले हाम्रो शरीरमा रगतको कमी भएको संकेत गर्छ । यदि नियमित रूपमा खाली पेटमा स्याउ खानुभयो भने यस्तो समस्याबाट छुटकारा पाइन्छ । स्याउमा आइरनको मात्रा प्रशस्तै हुन्छ, जसले रगत सफा गर्ने तथा शरीरका लागि पर्याप्त मात्रामा आइरन उत्पादन गर्ने काम गर्छ ।
- दमका रोगीहरूका लागि स्याउ फाइदाजनक छ । स्याउमा रहेको फ्लेवोनोइड्सले फोक्सोलाई तागत दिने काम गर्छ ।
बिहान स्याउ खानुका फाइदा
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…