मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका अदिस अबाबा
२o७८ चैत ११ शुक्रबार १३:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टाइग्रे विद्रोहीहरू ‘शत्रुता अन्त्य’ गर्न सहमत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अदिस अबाबा
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार १३:३७:oo

तिग्रेयन विद्रोहीहरू ‘शत्रुताको अन्त्य’ गर्न सहमत भएका छन्। एक दिनअघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन्।

विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन्। रासस/एएफपी