कांग्रेस केन्द्रीय सदस्य अपांगता भएका (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य अपांगता भएका (खुला) मा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनी १६ सय ४० मत ल्याएर विजयी भएका हुन् । अपांगता भएका (खुला) मा एक पदका लागि १२ जनाको प्रतिस्पर्धामा थिए।

सुझावित समाचार