अफगानिस्तानको शिया मस्जिदमा बम विस्फोट, ३७ भन्दा बढीको ज्यान गयो

शनिबार, ३० असोज, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको शिया मस्जिदमा भएको बम विस्फोटमा ३७ जनाभन्दा बढीको  ज्यान गएको छ। कान्दाहार सहरमा रहेको उक्त मस्जिदमा शुक्रबार गराइएको विस्फोटमा परी ७० जनाभन्दा बढी घाइते भएको बिबिसीले जनाएको हो। 

सुझावित समाचार