१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक २२ शनिबार
  • Saturday, 05 July, 2025
२o७७ कार्तिक २२ शनिबार १२:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनको वैदेशिक व्यापार ४‍.६ प्रतिशतले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २२ शनिबार १२:५४:oo

यस वर्ष चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको छ । चीनकाे भन्सार प्रशासनले दिएकाे जानकारीअनुसार गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले वृद्धि भएको हाे। 

त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।