मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार ११:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्ट्यान्डर्ड चार्टर्डद्वारा एक लाख डलर सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार ११:१४:oo

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक लाख अमेरिकी डलर (डेढ करोडभन्दा बढी) सहयोग गरेको छ । गत १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनर्स्थापना, पुनर्निर्माण तथा राहत तथा पुनर्प्राप्तिका लागि बैंकले उक्त रकम सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको दैनिक जीवन तथा जीविकोपार्जनमा ठुलो असर परेको बताए ।

↑