मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १o:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाही–४ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १o:३२:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिषकुमार मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। सर्लाही–४ मा सम्पन्न क्षेत्रीय अधिवेशनअन्तर्गत भएको प्रतिनिधि चयन प्रक्रियाबाट मिश्र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा समेत रहेका मिश्र पछिल्लो समय पार्टीको संगठन विस्तार तथा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

मिश्र सर्वसम्मत निर्वाचित भएसँगै आगामी महाधिवेशनमा सर्लाही–४ बाट उनको प्रतिनिधित्व सुनिश्चित भएको छ। क्षेत्रीय अधिवेशनबाट उनलाई महाधिवेशन प्रतिनिधिका रूपमा चयन गरिएको हो।

↑