मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १५ बिहीबार १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीपीडितलाई लक्ष्मी सनराइज क्यापिटलको २१.५७ लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार १o:५९:oo

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले १० भदौको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ ।

कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीका उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो ।

बैंकका अनुसार राहत तथा उद्धारका प्रयासमा सहयोग पुर्‍याउन र प्रभावित समुदायको पुनर्स्थापनामा योगदान गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।

↑