१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Thursday, 10 October, 2024

हर्षोल्लास र सदभावको पर्व बडादसैँ

आदिमकालदेखिकै संस्कार भए पनि मनाउने चलन भने फरक–फरक भएकाले दसैँले नेपालीबिचको जातीय विविधता र सद्भावको प्रतिनिधित्व गर्छ

कर्पोरेट दसैँ

दसैँ सँघारमै आइसकेको छ । परदेशीहरू दसैँ मनाउन घर फर्किरहेका छन् । संघीय राजधानीलगायतका सहरमा भएकाहरू गाउँ फर्किने क्रममा छन् । आकाशमा थरीथरीका चंगा उडिरहेका छन् । हर्ष र उल्लासको याम छ ।

कलाकारकाे दसैँ

काेही सांस्कृतिक कार्यक्रममा, काेही चलचित्र प्रमाेसनमा व्यस्त

उपत्यकाबाट बाहिरिए पाँच लाख सर्वसाधारण

नागढुंगा नाकाबाट मात्रै तीन लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको भनाइ