मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत ३० शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३० शुक्रबार १७:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३० शुक्रबार १७:२o:oo

सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।